Main
साफ यू-१९ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
२२ वैशाख, काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाई गरे । कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले राम्रो प्रदर्शन गर्दै उपाधि जित्न शुभकामना दिएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।