Main
नेतृत्व केवल सत्ताको कुर्सी मात्रै होइन, जनतासँगको सम्बन्ध पनि हो : मन्त्री यादव
२२ वैशाख, मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको इमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफूले गर्दै आएको दाबी गरेका छन् । सोमबार मोरङको रंगेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले तीनै तहका सरकारसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।