Main
२०२५ मा विश्व फिल्मको आकार ३४ अर्ब डलर पुग्ने, ‘ने झा २’को योगदान उच्च
लस भेगास । सन् २०२५ मा विश्व फिल्मको बक्स अफिस आकार ३४.१ बिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । गावर स्ट्रिट एनालिटिक्सले सन् २०२५ को विश्वव्यापी बक्स अफिस प्रक्षेपण गरेको हो । यसअघि उक्त एजेन्सीले डिसेम्बरमा ३३ अर्ब डलरको पूर्वानुमान गरेको थियो । खासगरि, चिनियाँ एनिमेटेड ब्लकबस्टर ‘ने झा २’को आक्रामक प्रदर्शनको कारण विश्व…
– यस समाचारको श्रोत : Online Khabar हो ।