Main
राजेश सुवेदीको उपन्यास ‘अभिसार’ दक्षिण कोरियामा लोकार्पण
बार्सिलोना । राजेश सुवेदीद्वारा लिखित नेपाली उपन्यास ‘अभिसार’ को लोकार्पण दक्षिण कोरियामा सम्पन्न भएको छ। इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित यो कृति लेखक सुवेदीको पहिलो उपन्यास हो । उपन्यासको लोकार्पण कोरियाको सुवन सहरमा, आइतबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टर र नेपाल मुक्तक प्रतिष्ठान कोरियाको संयुक्त आयोजनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।