Main
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीसँग छलफल
२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति परराष्ट्रमन्त्री आरजु राणासँग छलफलमा छ । समितिको कार्यसूचीमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल गर्ने उल्लेख छ । परराष्ट्र मन्त्रीले विभिन्न देशको भ्रमण गरेकी छन् । त्यसबारे संसदीय समितिले चासो राखेर छलफल गर्न लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।