Main
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
२३ वैशाख, काठमाडौं । संघीय संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ । राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् । राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै…
– यस समाचारको श्रोत : Online Khabar हो ।