Main
प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर
२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ । ‘उहाँलाई पहिला पनि मष्तिष्कघात भएको थियो र अहिले पार्किन्सनको उपचार गराइरहनुभएको उहाँलाई आईसीयूमा क्रिटीकल केयरमा उपचार भइरहेको छ, अवस्था गम्भीर छ,’ उपचारमा संलग्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।