Main
भूमि विधेयक संसद्मा दर्ता
२३ वैशाख, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् । यसअघि अध्यादेशबाट परिवर्तन भएका र अध्यादेशमार्फत गरिएका नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो । यसअघि सरकारले भूमि सम्बन्धी…
– यस समाचारको श्रोत : Online Khabar हो ।