Main
गोदावरी मेयर कपमा तारकेश्वर र कोन्ज्योसोमको बराबरी
२३ वैशाख, ललितपुर । काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् । मंगलबार विहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका छन् । वर्षाका कारण गोदावरी बहुउदेश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो । जारी प्रतियोगितामा यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।