Main

रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ टोलीमा समावेश

२३ वैशाख, काठमाडौं । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश गरिएको छ। पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ, जसले क्रोएसियामा आयोजना हुने उक्त प्रतियोगितामा भाग लिनेछ। प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। टोलीका प्रमुख प्रशिक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button