Main
उत्कर्षमा काठमाडौं महानगरको आन्तरिक कलह, अन्योलमा बजेट
देशको सबैभन्दा ठूलो बजेट ल्याउने महानगरमा प्रमुख बालेन साह र अन्य जनप्रतिनिधिबीच विवाद छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विवाद मिलिसकेको छैन । जसले गर्दा काठमाडौं महानगरको बजेट सम्बन्धी छलफल हुन नसकेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।