Main
नक्सालको भाटभटेनीबाट २ लाख १७ हजार बराबरको सामान चोरेर भागेका व्यक्ति पक्राउ
२३ वैशाख, काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजारमूल्य बराबरका विभिन्न सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट हिजो (सोमबार) विभिन्न सरसामान चोरी भएको थियो । सामान चोरेर फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।