Main
एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित
२४ बैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ६७-५८ ले पराजित गरेको हो । सामाखुशीमाथि कीर्तिपुरको लगातार जित हो । कीर्तिपुरले लिगको उद्घाटन खेलमा पनि सामाखुशीलाई नै पराजित गरेको हो । कीर्तिपुरले सुरुवातदेखि नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।