Main
यस्तो देखियो ‘ऊनको स्वीटर’को प्रिमियर (तस्वीर)
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’लाई बुधबार साँझ बिग मूभिज हलमा भव्य प्रिमियर गरिएको छ । तीनवटै अडिटोरियम बुकिङ गरेर आयोजना गरिएको प्रिमियरमा नेतादेखि कलाकारको बाक्लो सहभागिता रह्यो । समारोहमा उपसभामुख इन्दिरा रानामगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद सोबिता गौतम, सांसद विनिता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कलाकार दयाहाङ राई, केकी अधिकारी, अञ्जना बराइली…
– यस समाचारको श्रोत : Online Khabar हो ।