Main
‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद खरेल
काठमाडौं । गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले अनलाइनखबरसँग एक सिजनलाई विश्राम लिएको बताएका थिए । कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’…
– यस समाचारको श्रोत : Online Khabar हो ।