Main
‘जार’ र ‘ऊनको स्वीटर’ले कति शो पाए ?
काठमाडौं । शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ प्रदर्शन तयारीमा छन् । अन्तिम समयमा बलिउड फिल्म ‘भूल चुक माफ’को प्रदर्शन रद्द भएको छ । जसको फाइदा नेपाली फिल्मले उठाउनेछन् । प्रदर्शन हुन लागेका दुवै नेपाली फिल्म सामाजिक र सम्बन्धको कथावस्तुमा आधारित ‘सोसल ड्रामा’ हुन् । तपाईंलाई सोसल ड्रामा जनराका फिल्ममा रुचि…
– यस समाचारको श्रोत : Online Khabar हो ।