Main
विराजसँगै ‘राम नाम सत्य’मा सुशिल पनि
काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकार अनुबन्धित गर्ने काम चलिरहेको छ । यो फिल्ममा अभिनेता विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा भट्टको भूमिका के हुनेछ भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।