Main
सूर्तीजन्य पदार्थले कसरी गराउँछ, मुखको क्यान्सर ?
सूर्ती, तमाखु, चुरोट, गुट्खा, यी मुखको क्यान्सर गराउने प्रमुख तत्व हुन् । यी तत्वको लतका कारण मुखको स्वास्थ्य विग्रिने भय त हुन्छ नै, कालान्तरमा मुखको क्यान्सर समेत हुने जोखिम रहन्छ । छिटो पत्ता लागेन र उपचार भएन भने यसले अकालमै ज्यान लिन पनि सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी मुखको क्यान्सरबाट ३ लाख…
– यस समाचारको श्रोत : Online Khabar हो ।