Main
अर्थतन्त्रको दिगो विकासमा विद्यमान् चुनौती
विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ, जसले विदेशी मुद्रा सञ्चिति बढाएको छ र अर्थतन्त्रलाई केही हदसम्म स्थिर राख्न मद्दत गरेको छ । तर, अर्थतन्त्रलाई विप्रेषणमा मात्र निर्भर राख्नु दीर्घकालीन समाधान भने पक्कै पनि होइन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।