Main

हेटौंडा सिमेन्ट निजीकरण प्रयासको विरोधमा माओवादी केन्द्रको प्रदर्शन

२५ वैशाख, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौंडा बजारमा विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । माओवादी केद्रीय सदस्य तथा मकवानपुर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button