Main

दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक घाइते

२५ वैशाख, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलानजिक दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । तीव्रगतिमा पछाडिबाट आएको नम्बर नखुलेको मोटरसाइकलले अगाडि रहेको अर्को मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा परेर पत्रकार पुजा माझी घाइते भएकी छन् । उनी नेपाल भ्युज डटकममा कार्यरत छिन् । अघिल्लो मोटरसाइकसलमा सवार रहेकी उनको खुट्टा र हातमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button