Main
ललितपुरमा भोलि स्थानीय बिदा
२५ वैशाख,काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ । ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने कार्यक्रमका लागि महानगरले बिदा दिएको हो । ‘नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्त्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।