Main
एसियन बक्सिङमा ७ खेलाडीले भाग लिने
२५ वैशाख, काठमाडौं । एसियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही वैशाख २९ देखि जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन । खेलाडीहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।