Main
वृक्षारोपणको लागि खाली जग्गा खोज्दै राप्ती गाउँपालिका
२६ वैशाख, दाङ । दाङको राप्ती गाउँपालिकाले समृद्धिका लागि वन परियोजना अन्तर्गत सार्वजनिक तथा निजी खाली जग्गामा वृक्षारोपण गर्नका लागि जग्गाको खोजी थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार व्यक्तिगत, समूह तथा सहकारीहरूको खाली जग्गामा वृक्षारोपण तथा कृषि वन स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश…
– यस समाचारको श्रोत : Online Khabar हो ।