Main
गणतन्त्रलाई बलियो धक्का दिने बेला भएको छ : राजेन्द्र लिङ्देन
२७ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान बनाएकाहरूबाटै संविधानको उल्लघंन भइरहेको आरोप लगाएका छन् । राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले यो संविधानमा विमति राखेर पनि पालना गरिरहेको दाबी गरे । ‘अहिले उनीहरू यो संविधानलाई आफूखुसी व्याख्या गरेर यस्तो भन्न पाइँदैन र भन्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।