Main
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल’का ४ विजेता घोषित
काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् । जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुशा ढकाल शीर्ष विजेता बने । जमलस्थित राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।