Main
लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि : पर्यटनमन्त्री पाण्डे
२९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि भएको बताएका छन् । सोमबार २५६९औं बुद्व जयन्ती एवं लुम्बिनी दिवस २०८२ को मूल समारोहमा सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि हो । बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान…
– यस समाचारको श्रोत : Online Khabar हो ।