Main

म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, सोमबार बिहान दुर्घटना भएको हो । ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक पर्साको वीरगञ्ज घर भएका २० वर्षीय अपताप सलमानको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button