Main
शंखमुलमा रहेको कागज गोदाममा आगलागी
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ । सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा हेन्डीग्राफ पेपरको गोदाम थियो । आगलागीको खबर पाएपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको नेतृत्वमा १३…
– यस समाचारको श्रोत : Online Khabar हो ।