Main
प्रि-बजेट छलफलमा सत्तापक्षलाई १२ घण्टा समय, प्रतिपक्षलाई ६ घण्टा
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।