Main
तीन जिल्ला जोड्ने सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र
तीन जिल्लालाई जोड्ने प्यूठानको सौतामारे भएर जाने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मी–प्यूठान सडक खण्डको कामले गति लिन सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।