Main
पाकिस्तान सुपर लिग मे १७ देखि पुन: सुरु हुने
३१ बैशाख, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट यही मे १७ देखि सुचारु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पीएसएल मे १७ देखि फेरि सुरु हुने मंगलबार राति जनाएको छ । पीसीबीले भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढेपछि पीएसएलका खेलहरु स्थगित गरेको थियो । यसअघि पीसीबीले पीएसएलका बाँकी आठ खेल युएईमा लगेर खेलाउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।