Main
६ महिनाभित्र शरीरमा के-के परिवर्तन हुन्छ, जब हामी चुरोट छाड्छौं
समाजमा चुरोट सेवन गर्ने लत भएका अनगिन्ती मान्छे भेटिन्छन् । चुरोट सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ, भन्ने कुरा सेवनकर्तामध्ये प्राय:लाई थाहा हुन्छ नै । तर, तलका धेरैले यसलाई चाहेर पनि छाड्न सकिरहेका हुँदैनन् । कसैले केही समय छाडेर सकिएन भन्दै फेरि सुरु गरेको पनि हामी पाउँछौँ । चुरोट खान छाड्नु स्वास्थ्यका दृष्टिकोणले क्रान्तिकारी र…
– यस समाचारको श्रोत : Online Khabar हो ।