Main
युके टुर : लिग २ अगाडि इंग्लिस कन्डिशन बुझ्ने अवसर
३१ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो जुनमा स्कटल्याण्ड गएर आईसीसी विश्वकप लिग २ को एकदिवसीय शृंखला खेल्दै छ । त्यसअघि नेपाली टोलीले युकेमा केही समय अभ्यास पनि गर्नेछ । युकेमा नेपालले विभिन्न चार क्लबसँग खेल्ने तालिका छ । सो क्रममा नेपालले कार्डिफ युनाइटेड, मेरिलबोन क्रिकेट क्लब (एमसीसी), ग्लोसेस्टरशायर, ग्लामोर्गनसँग अभ्यास खेलहरू खेल्ने छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।