Main
कांग्रेसमा पूर्वपदाधिकारीको गठजोड : नेता मात्रै जोडिँदैछन् कि मत पनि ?
कांग्रेसको महाधिवेशनकेन्द्रित समीकरण बनाउने दौडमा पूर्वपदाधिकारी पनि मिसिएका छन् । के उनीहरू आफ्नो तर्फबाट सभापति उम्मेदवार अघि सार्छन् ? कि एजेन्डाविशेषमा मात्र केन्द्रित हुन्छन् ?
– यस समाचारको श्रोत : Online Khabar हो ।