Main
यी हुन् महालेखाले शासकीय सुधारका लागि आठ क्षेत्रमा दिएका सुझाव
३१ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा देखिएका समस्याहरूलाई मुलुकका आठवटा क्षेत्रमा सुधार गर्नुपर्ने औल्याएको छ । महालेखा परीक्षक तोयम रायाले आठवटा क्षेत्रमा देखिएका समस्या र सुधारका उपायहरू समेटिएको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन् । प्रतिवेदनमा मुलुकको शासकीय प्रबन्धमा गर्नुपर्ने सुधार, सार्वजनिक सम्पत्तिको व्यवस्थापन, अर्थतन्त्रको सुधार अनि सार्वजनिक वित्त व्यवस्थापनका विषयवस्तुहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।