Main

मुम्बईका ट्रेन्ट बोल्टले आईपीएलका बाँकी खेल खेल्ने

३१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सका पेस बलर ट्रेन्ट बोल्ट आईपीएल २०२५ को बाँकी खेलहरु खेल्न फर्किने भएका छन्। बोल्ट मुम्बईका लागि यस सिजनका सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्। उनले अहिलेसम्म १८ विकेट लिएका छन् र ८.४९ को इकोनोमी रेटमा बलिङ गरेका छन्। मे १० मा एक हप्ताको लागि स्थगित भएपछि पुनः तालिका तय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button