Main
कार्यविधि विपरीत भीआईपीलाई पीएसओ
१ जेठ, काठमाडौं । कार्यविधि विपरीत भीआईपीहरूलाई पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) दिइएको खुलेको छ । महालेखापरीक्षकको ६२औं प्रतिवेदनले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) दिइएको औंल्याएको हो । विशिष्ट व्यक्तिहरूको सुरक्षा र व्यवस्थापन कार्यविधि, २०८१ मा भीआईपी व्यक्तिलाई दिइने सुरक्षाकर्मीबारे उल्लेख छ । उक्त कार्यविधिअनुसार बहालवाला अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई ३४६, पूर्व पदाधिकारीलाई १३०, संघीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।