Main

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस

१ जेठ, काठमाडौं । कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गरेकी हुन् । सभापति सुवेदीका अनुसार प्रतिवेदनमार्फत कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन र आवश्यक निर्देशन सरकारलाई गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button