Main
हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत
१ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन,’ उनले भने, ‘७५३ को सट्टा दुई सय बनाऔं । पायक पर्ने ठाउँमा बनाऔं दुई/तीन पालिकाको बीचमा । त्यसमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।