Main
सरकारका प्रवक्ता भन्छन्- २/४ दिनभित्रै गभर्नर पाउने आशामा छौं
१ जेठ, काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि बताए । बिहीबार सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘…सिफारिस समितिबाट सुरुमा विजयनाथ…
– यस समाचारको श्रोत : Online Khabar हो ।