Main
डब्लुटिसी फाइनल खेल्ने दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्लेअफ गुमाउने
१ जेठ, काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनल खेल्ने ८ जना दक्षिण अफ्रिकी खेलाडीहरूले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्लेअफ गुमाउने भएका छन् । फाइनलको तयारीका लागि उनीहरू मे २७ भित्र स्वदेश फर्किने भएका कारण उनीहरूले आईपीएल २०२५ को प्लेअफ गुमाउने भएका हुन् । यी खेलाडीहरूमा कगिसो रबाडा (गुजरात टाइटन्स), एइडन मार्करम (लखनउ सुपर…
– यस समाचारको श्रोत : Online Khabar हो ।