Main
मधेशमा गम्भीर प्रकृतिका ४ हजार बढी बिरामी, आर्थिक सहायता बाँड्न बजेट अभाव
मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई वितरण गरिरहेको आर्थिक सहायता प्रभावित भएको छ । चार हजार जनाभन्दा बढी बिरामीका लागि ४० करोडभन्दा बढी रकम अभाव भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।