Main

छायांकार भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा छायांकार वीरेन्द्र भट्ट नियुक्त भएका छन् । डोटी घर भएका भट्ट दशकदेखि प्राविधिकको रुपमा फिल्ममा सक्रिय छन् । उनले धून, आरोपसहितका केही फिल्म छायांकन गरेका छन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई विहीबार नियुक्ती पत्र प्रदान गरे । बोर्डमा अझै एक सदस्य पद रिक्त छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button