Main
यूएईको टी-२०आई कप्तानमा पुन: मुहम्मद वासीम
१ जेठ, काठमाडौं । यूएईका स्टार ब्याटर मुहम्मद वासीमले यूएईको टी-२०आई कप्तानी पुनः सम्हाल्ने भएका छन्। उनी बंगलादेशविरुद्ध शारजाहमा मे १७ र १९ मा हुने दुई खेलको श्रृंखलामा १५ सदस्यीय टोलीको नेतृत्व गर्नेछन्। वासीमले ओडिआईमा ब्याटिङ केन्द्रीत गर्नका लागि भन्दै गत अक्टोबरमा टी-२०आई कप्तानी छाडेका थिए। त्यसपछि विकेटकिपर-ब्याटर राहुल चोपराले कप्तानी सम्हालेका थिए। वासीम सन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।