Main
अख्तियारमा गोकुल बास्कोटाको बयान– टेरामक्स प्रविधि खरिदको शुरुवात मैले गरेको होइन
पूर्वमन्त्री बास्कोटाले आफूले अघिल्ला मन्त्रीहरुको निर्णयबाट दायित्व सिर्जना भएको कार्यक्रमलाई निरन्तरता दिएको मात्रै जिकिर गरेका छन् । उनले २५ करोड रुपैयाँ माग भएकोमा ७० करोड रुपैयाँको बजेट स्विकृत गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।