Main
जलवायु परिवर्तनले हाम्रा हिमालले असाधारण तनाव भोगिरहेका छन् : परराष्ट्रमन्त्री राणा
२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’ जलवायु संकटले…
– यस समाचारको श्रोत : Online Khabar हो ।