Main
जनताको भलाइ गर्दा अपराधी घोषित नायकको कथा : हेर्नुस ‘सुपरम्यान’को जबर्जस्त ट्रेलर
काठमाडौं । जेम्स गन निर्देशित यसवर्षको हलिउडको बहुप्रतीक्षित फिल्म ‘सुपरम्यान’को उत्कृष्ट ट्रेलर सार्वजनिक भएको छ । यो श्रृंखलामा जनतालाई सहयोग गर्ने सुपरम्यान तिनै जनताको नजरमा अपराधी बनेको छ । राजनीतिको शिकार भएको व्यक्ति, जनताको भलाइ गरेकोमा, उसलाई आरोप लगाइन्छ । अब के यो नायकले जवाफ दिन सक्नेछ ? डीसीको आधिकारिक युट्युब च्यानलले लगभग ३ मिनेटको…
– यस समाचारको श्रोत : Online Khabar हो ।