Main

मुस्तफिजुर दिल्लीबाट खेल्न केही दिनका लागि उपलब्ध हुने

२ जेठ, काठमाडौं । बंगलादेशका पेस बलर मुस्तफिजुर रहमान केही दिनका लागि दिल्ली क्यापिटल्सबाट आईपीएल २०२५ खेल्न उपलब्ध हुने भएका छन्। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उनलाई १८ देखि २४ मेसम्म दिल्लीबाट खेल्नका लागि अनुमति (एनओसी) दिएको शुक्रबार पुष्टि गरेको हो। यो अवधि भित्र दिल्लीका ३ वटा लिग खेल बाँकी छन्, जहाँ मुस्तफिजुर खेल्न सक्नेछन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button