Main
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
३ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारकव विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् । सगरमाथा संवाद स्थलमा शनिबार भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका अवसरमा मन्त्री शाहीले दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।